काठमाडौँमा रोकिराखेको बसमा अज्ञात समुह द्वारा पेट्रोल बम प्रहार (भिडियो सहित)

काठमाडौँमा रोकिराखेको बसमा अज्ञात समुह द्वारा पेट्रोल बम प्रहार (भिडियो सहित)

काठमाडौँ । बसुन्धराको मोर्गन कलेज नजिकै रोकीराखेको बसमा एक अज्ञात समुह द्वारा पेट्रोल बम प्रहार गरिएको छ । पेट्रोल बम प्रहार लगतै गाडीमा आगोलागेको थियो । आगलागी बाट बस पूर्णरुपमा क्षेतिग्रस्त भएको छ भने उक्त घटनामा कुनै मानविय क्षेति नभएको प्रहरीले जनाएको छ ।
पेट्रोल बम कसले र किन प्रहार गरेको हो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।पेट्रोल बम प्रहार गर्ने समुहको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
भिडियो: सागर राज
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment