यी खानेकुराहरु एकैपटक खानुहुँदैन



एजेन्सी । हामीले खाने केहि खानेकुराहरु मिसाएर नै पकाउँदा मिठो हुने हुन्छ । तर हामीले कतिपय खानेकुरा हरु एक अर्कामा मिसाएर खान नहुने खालका पनि हुन्छन् । त्यस्ता केहि खानेकुराहरु छन् जसलाई एकैसाथ खाँदा फाईदा भन्दा बेफाईदा नै बढी भेटिएका छन् । त्यसैले यि दश खानेकुरालाई कहिल्यै नमिसाएर खाँदा उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

१. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । २. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ । ३. माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ् । ४. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् । ५. भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ ।

६. बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ् । ७. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन । ८. दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ । ९. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ । १०. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment