कस्तो अच्चम्म – १५ वर्षे किशोरको ७३ वर्षे दुलही, गाउँका मुखियाले भने ‘अहिले नै शारिरिक सम्बन्ध



इन्डोनेसिया,साच्चै हो रहेछ प्रेम अन्धो हुन्छ भनेको । न उमेरको केही सीमा हुन्छ न कुनै जातभात नै । योचरितार्थ गर्ने जोडी जकार्तामा भेटिएको छ । सुन्दा अचम्म लाग्ला, एक १५ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्की दिए । घटना इन्डोनेसियाको हो ।१५ वर्षका सेलामत रियादीलाई मलेरिया भयो । यो क्रममा उनलाई छिमेकी महिला रोहारा बिनती मोहम्मद जकफरले निकै हेरबिचार गरिन् जसका कारण दुबैबिच प्रेम बस्यो । इन्डोनेसियामा पुरुषका लागि विवाह गर्ने कानूनी उमेर १९ वर्ष हो तर पनि सुमात्रा गाउँको प्रशासनले यी दुबैलाई विवाह गर्न अनुमती दिएको छ ।गाउँका मुखिया सिक एनी भन्छन्, ‘सेलामत विवाहका लागि निकै साना छन् तरपनि हामीले उक्त विवाह हुन दियौं किनभने उनीहरुले आत्महत्या गरिदिने धम्की दिएका थिए । यद्यपी, किशोर परिपक्व नभएका कारण हामीले उक्त विवाह धूमधामसँग हुन दिएनौं । उनीहरुले अहिले नै यो जोडीले शारिरिक सम्बन्ध राख्नबाट बच्नुपर्छ ।’
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment