माओवादी कुटपिटबाट एक एमाले कार्यकर्ताको मृत्यु, एक गम्भीर घाइते

दोलखा : गयराती दोलखामा एमाले र माओवादीबीच झडप हुँदा एमाले कार्यकर्ता एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार माओवादीको कुटपिटमा एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङमो मृत्यु छ भने ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीको उपचारका लागि सदरकुकाम लगिएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुबु भन्ने स्थानमा चुनावी प्रचारका क्रममा माओवादी र एमालेबीच झडप भएको थियो । घटनास्थ्लमा डिएसपी रबिन कार्कीको टोली बिहानै पुगीसकेको छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment