पायल्स रोगीले यस्ता खानेकुरा नखानुहोस्

विराटनगर, ११ फागुन । पायल्स केही उपचारले ठीक भएजस्तो भएपनि पुनः समस्या दोहोरिन्छ । तर यसबाट बच्न खानपान र जीवनशैलीमा सुधार ल्याउनु पर्छ ।

पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन ?

– अत्यधिक तेल या मसला भएको खाना पायल्सको समस्या भएकाहरुलाई एकदमै हानीकारक हुन्छ । यस्तै कुनै पनि प्रकारको खुर्सानी नखानुहोस् ।
– फास्टफुड खानुको साटो फलफूल र बन्दा, चुकन्दर, गोलभेंडाजस्ता तरकारी खानामा समावेश गर्नुपर्छ ।

– राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानुहुँदैन ।

– शरीरलाई राम्रो गर्ने हिसाबले मात्र घिउ सेवन गर्नुपर्छ ।

यसबाहेक चिया, कफी, कोल्ड ड्रिंक र बजारमा पाइने अरु चिज सेवन गर्नुहुँदैंन । कुनै पनि खालको मांसाहारी भोजनको सेवन गर्नुहुन्न ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment