हतियारधारी समुहलाई चलाएको गोली सर्वसाधारणलाई लाग्यो

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ४ को शनिवार राति चेकिङका क्रमम्मा पहरीको गोली लागेर नवराज पाठक नामका एक सर्वसाधारण घाईते भएका छन्।

राति ९ः३० बजे सशस्त्र प्रहरीको चेकिङका क्रममा हतियार लिएर हिडेका एउटा समुह भाग्न खोजेपछि प्रहरीले गोली चलाउँद छेउँमा रहेका सर्वसाधारण पाठक घाईते भएको हो । आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment