मुगु ३१ वैशाख– मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको हो ।
मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीले लोकान्तरलाई जानकारी दिए । हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भएको छ ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु
बनेपा, ३१ वैशाख । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ ।
शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो ।
मतदानका क्रममा मुगुमा झडप, पाँच राउण्ड हवाइ फायर
Reviewed by adas
on
May 13, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment