समाचार माओवादीले खाता खोल्यो ! कमरेड समर्थक हरुले सक्दो सेयर गरौँ

जेष्ठ १, २०७४- गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् ।

एमालेको अखाडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन् ।

भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको गोठीचौर निर्वाचन अधिकृतको कार्यालय गुठिचौरले जनाएको छ । निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका गाउँपालिका उम्मेदवार दानबहादुर बुढाले ५ सय ८७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा ऐडीले एक हजार ५ सय ८५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार धनरुपा बुढाले एक जार तीनसय ६५ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उपप्रमुखकी उम्मेदवार सुमन बस्नेत बुढाले ५ सय ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment