छोरा भए पनि छोरी भए पनि नौ महिना गर्भ मा हुर्काएर यो संसार मा नै ल्याइसकेपछी त्यो मन ले आफ्नो सन्तान लाई कुनै फोहोर जसरि फाल्ने आँट कता बाट ल्याउछन होला ,होलान तिम्रो बाध्यता मज्बुरी हरु तर नहुनु भैसकेको सन्तान लाई जन्म नै दि सके पछी पाल्न किन गाह्रो तिमीलाई चाहिने थिएन सन्तान भने कुनै सन्तान नभएको आमा को काख मा ति अबोध बालक
लाई किन राखिनौ किन आफ्नै रगत आफ्नै अङ्स लाई पोको पारी फालिदिएउ के तिमी नारी नै हौ त कस्ती नारी तिमी मा ममता नै रहेन्छ कस्ती नारी तिमी तिमी म त आट र साहस नै रहेनछ , तिम्रो बिबस्ता मा दुख छ तर तिमी नारी तिमी एउटी आमा बन्नु दिक्कार रहेछ , तिमी जस्तो सन्तान कसैको घर मा नजन्मिउन ।
-: कबिता लामिछाने
Home / समाचार
/ छोरा भए पनि छोरी भए पनि नौ महिना गर्भ मा हुर्काएर यो संसार मा नै ल्याइसकेपछी त्यो मन ले आफ्नो सन्तान लाई कुनै फोहोर जसरि फाल्ने आँट कता बाट ल्याउछन होला
छोरा भए पनि छोरी भए पनि नौ महिना गर्भ मा हुर्काएर यो संसार मा नै ल्याइसकेपछी त्यो मन ले आफ्नो सन्तान लाई कुनै फोहोर जसरि फाल्ने आँट कता बाट ल्याउछन होला
Reviewed by adas
on
May 24, 2017
Rating: 5
Reviewed by adas
on
May 24, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment