आफ्नो बच्चालाई खाने कस्तो निर्दयी आमा !


एक महिलाले आफ्नै नवजात बच्चालाई खाने प्रयत्न गरिरहेकी थिइन् । २४ बर्षकी ती महिला अस्पतालको बेडमा बसेर केही खाइरहेको दृश्य देसखएको थियो । टाढाबाट देख्दा उसले केही खाने चीज नै खाइरहेको होला भन्ने देख्नेलाई लागिरहेको थियो । जब उसले त्यो खाइरहेको बस्तुलाई जोडले तान्ने र च्यात्ने प्रयत्न गरेपछि त्यहाँकी एक नर्सले नजिकै गएर हेर्दा मात्र सत्यतथ्य पत्ता लागेको थियो ।

ती महिलाले कुनै खाने चीज नभई एक नवजात शिशुलाई लुछिरहेकी थिईन् । उसले अरु कोहीँको नभई आफ्नै बच्चाको छाला तानिरहेकी थिइन, जुन बच्चा केही घण्टा अगाडी मात्र जन्मेको थियो । आखाँ पनि राम्रोसँग नखुलेको त्यो नवजातलाई किन ती आमाले आघात पुर्यााउने कोसिस गरिरहेकी थिईन भन्ने कुरा सोच्न लायक रहेको छ ।

नर्सले त्यो दृश्य देखेर डाक्टरलाई चिच्याउदै बोलाइन् । ती महिलाले बच्चालाई यति दरोसँग समातेकी थिइन् कि त्यो बच्चा त्यत्तिकैमा मर्न सक्ने अवस्था रहेको थियो । उसले त्यो समयमा बच्चाको हात मुखमा हालेर टोकिरहेकी थिइन् । केही घण्टा अगाडी जन्मेको बच्चाको नरम र कलिलो हातमा पीडा पुगिरहेको छ भन्ने कुरा ती महिलालाई कस्तो आभास पनि नभएको होला । डाक्टरले ती महिलाको मुखमा मुस्किलले केही चीज हालेर बङगाराबाट बच्चाको हात निकालेका थिए । बच्चाको पाखुरा पुरै लल्याकलुलुक भइसकेको थियो ।

चीनको सिंजियांगमा रहेको यो अस्पतालका प्रवक्ताले भने, केही समय अघिदेखि नै ती महिला धेरै तनावमा रहेकी थिइन् । गर्भवती हुदाँ हुदै पनि ती महिलालाई तिनकी सासुले घरबाट निकालिदिएकाले उनी डराएको र आत्तिएको जस्तो पनि देखिन्थिन् । यस्तो गम्भीर अवस्थामा पनि उसले एक हप्तासम्म सडकको जीवन बिताएकी थिईन् । त्यसैले पनि उसले आफ्नो बच्चाले आफूले जस्तो दुःख नपाओस् भनेर पनि यस्तो गरेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।एक महिलाले आफ्नै नवजात बच्चालाई खाने प्रयत्न गरिरहेकी थिइन् । २४ बर्षकी ती महिला अस्पतालको बेडमा बसेर केही खाइरहेको दृश्य देसखएको थियो । टाढाबाट देख्दा उसले केही खाने चीज नै खाइरहेको होला भन्ने देख्नेलाई लागिरहेको थियो । जब उसले त्यो खाइरहेको बस्तुलाई जोडले तान्ने र च्यात्ने प्रयत्न गरेपछि त्यहाँकी एक नर्सले नजिकै गएर हेर्दा मात्र सत्यतथ्य पत्ता लागेको थियो ।

ती महिलाले कुनै खाने चीज नभई एक नवजात शिशुलाई लुछिरहेकी थिईन् । उसले अरु कोहीँको नभई आफ्नै बच्चाको छाला तानिरहेकी थिइन, जुन बच्चा केही घण्टा अगाडी मात्र जन्मेको थियो । आखाँ पनि राम्रोसँग नखुलेको त्यो नवजातलाई किन ती आमाले आघात पुर्यााउने कोसिस गरिरहेकी थिईन भन्ने कुरा सोच्न लायक रहेको छ ।

नर्सले त्यो दृश्य देखेर डाक्टरलाई चिच्याउदै बोलाइन् । ती महिलाले बच्चालाई यति दरोसँग समातेकी थिइन् कि त्यो बच्चा त्यत्तिकैमा मर्न सक्ने अवस्था रहेको थियो । उसले त्यो समयमा बच्चाको हात मुखमा हालेर टोकिरहेकी थिइन् । केही घण्टा अगाडी जन्मेको बच्चाको नरम र कलिलो हातमा पीडा पुगिरहेको छ भन्ने कुरा ती महिलालाई कस्तो आभास पनि नभएको होला । डाक्टरले ती महिलाको मुखमा मुस्किलले केही चीज हालेर बङगाराबाट बच्चाको हात निकालेका थिए । बच्चाको पाखुरा पुरै लल्याकलुलुक भइसकेको थियो ।

चीनको सिंजियांगमा रहेको यो अस्पतालका प्रवक्ताले भने, केही समय अघिदेखि नै ती महिला धेरै तनावमा रहेकी थिइन् । गर्भवती हुदाँ हुदै पनि ती महिलालाई तिनकी सासुले घरबाट निकालिदिएकाले उनी डराएको र आत्तिएको जस्तो पनि देखिन्थिन् । यस्तो गम्भीर अवस्थामा पनि उसले एक हप्तासम्म सडकको जीवन बिताएकी थिईन् । त्यसैले पनि उसले आफ्नो बच्चाले आफूले जस्तो दुःख नपाओस् भनेर पनि यस्तो गरेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment