पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै बनाए गर्भवती, ससुरा र जेठाजु बिरुद्द मुद्दा


खोटाङ जिल्लाको दिक्तेल बजार नजिकै एक महीलाको अनैतीका समन्धको कारण बिचल्ली भएको खबर छ । श्रीमान बैदेशिक रोजगारमा रहेको समयमा महिलासंग गाँउका पाँच पुरुषले पालैपालो यौनसम्बन्ध राख्ने गरेको र उनी गर्भवती बनेपछी उनका श्रीमानले उनलाई घर निकाला गरेका हुन । श्रीमान विदेशमा भएकी देऊ कुमारी आर्चाय (नामपरिवर्तन) सँग गाँउकै ५ पुरुषले यौनसम्बन्ध राख्दा गर्भवती भएपछि उनको परिवारीक सम्बन्ध बिग्रिएको हो ।

बैदेशिक रोजगारमा रहेका श्रीमान घर आउँदा शंका लागेर स्वास्थ्य संस्था जाँदा उनी पाँच महिनाअघि गर्भवती बनेको कुरा खुलेको थियो । आफु परदेशमा रहेको समयमा श्रीमती परपुरुषसंग समन्ध राखेको भन्दै उनलाई घरबाट निकाली दिएपछि आचार्यको बिचल्ली भएको हो ।



यता श्रीमान नभएको बेला पाँच जना गाँउकै स्थानीयले शारिरिक सम्बन्ध राख्ने गरेको भन्दै महिलाले जवरजस्ती करणी गरेको भन्दै अहिले आफ्नै जेठाजु र ससुराको नाममा लिखित जाहेरी दिएकी छन् । प्रहरीमा २ जनाविरुद्ध करणीको आरोपमा लिखित जाहेरी दिएकी देऊ कुमारीले गाँउसमाज भेला हुदाँ भने अन्य ३ जना समेतसँग नियमित शारिरिक सम्र्पक राख्दै आएको खुलेको छ । महिलाका अनुसार पति बिदेश गएपछि उनलाई लगातार स्थानीय ५ पुरुषले करणी गर्दै आएका थिए । उनीहरुमध्ये ४ जना आचार्य थरका र बाँकी १ जना परियार थरका रहेको उल्लेख गरेकी छन् । श्रोत – सूचना केन्द्र
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment