यी राशि भएका युवाहरुले पाउँछन् सुन्दरी श्रीमती,कुन हो तपाईको राशि ?



जान्नुहोस् कुन राशिका पुरुषको पत्नी खुसी रहन्छन् :

१) कन्या राशिका व्यक्ति ह्याण्डसम देखिन्छन् । जो सुकै केटी यस्ता केटालाई पतिकोरुपमा पाउन चाहान्छन् । यो राशिका व्यक्ति आफ्नी पत्नीलाई धेरै माया गर्छन् ।



२) सिंह राशिका व्यक्तिसँग केटीहरु आकार्षित हुन्छन् । यो राशि भएका पुरुषले सुन्दर पत्नी भेट्छन् । यीनीहरु आफ्नो साथीसँग धेरै वफदार रहन्छन् ।

३) मकर राशिका व्यक्तिहरुको बोली अन्य मानिसहरुको भन्दा फरक हुन्छ । यो राशि भएका पति आफ्नी पत्नीलाई धेरै सरप्राइज समेत दिन्छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment