लहानमा महिलाकाे यसरी गरीयाे बिभत्स हत्या : कारण खाेज्दै प्रहरी


सिरहा । लहान नगरपालिका १ स्थित विभत्स हत्या गरिएको अवस्थामा एक महिलाका शव फेला परेको छ । आज (शुक्रबार) बिहान मधेसी मूलकी जस्तो देखिने अन्दाजी २८÷३० बर्षीय महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरी जनाएको छ ।

शवको अनुहार नचिनिने गरी ढुङ्गाले हानेर क्षतिविक्षत बनाइएको छ । प्रहरीको उपस्थित रहने क्षेत्र भएकाले अन्यत्र हत्या गरेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।



महिलाको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । प्रहरीका असार मृतक महिलाको सनाखत हुन सकेको छैन । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment