ओछ्यानमा पिसाब गरेको भन्दै बुबाद्वारा चार वर्षीय छोरीको हत्या !

नयाँ दिल्ली । ओछ्यानमा पिसाब गरेकै कारण एक बुबाले चार वर्षीय छोरीको हत्या गरेका छन् । दिल्लीको सेट फरीदाबादका सौरभ नाम गरेका एक सौतेनी बुबाले चार वर्षीय छोरीलाई पिटेर हत्या गरेका हुन् ।चार वर्षीय बालिकाले ओछ्यानमा पिसाब गरेपछि रिसले आगो भएका बुबाले निर्मम कुटपिट गरेका थिए । कुटपिट पछि बालिकाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

हत्या आरोपी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले आफ्नै साथीकी विवाहित बहिनीलाई भगाएर विहे गरेका थिए । हत्या गरिएकी बालिका ती महिलाको पूर्व पतिकी छोरी हुन् ।

हत्या आरोपी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले आफ्नै साथीकी विवाहित बहिनीलाई भगाएर विहे गरेका थिए । हत्या गरिएकी बालिका ती महिलाको पूर्व पतिकी छोरी हुन् ।नयाँ दिल्ली । ओछ्यानमा पिसाब गरेकै कारण एक बुबाले चार वर्षीय छोरीको हत्या गरेका छन् । दिल्लीको सेट फरीदाबादका सौरभ नाम गरेका एक सौतेनी बुबाले चार वर्षीय छोरीलाई पिटेर हत्या गरेका हुन् ।चार वर्षीय बालिकाले ओछ्यानमा पिसाब गरेपछि रिसले आगो भएका बुबाले निर्मम कुटपिट गरेका थिए । कुटपिट पछि बालिकाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

हत्या आरोपी अहिले प्रहरीको नियन्त्रणमा छन् । उनले आफ्नै साथीकी विवाहित बहिनीलाई भगाएर विहे गरेका थिए । हत्या गरिएकी बालिका ती महिलाको पूर्व पतिकी छोरी हुन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment