करिश्मा र बिनोदको घर झगडा समाजिक संजालमा छताछुल्ल बन्दै, करिश्माले दिइन् बिनोद पति नभएको प्रतिक्रिया

काठमाडौँ- सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले बिनोद आफ्नो श्रीमान नभएर साथी मात्र भएको बताएकी छिन् ।स्थानिय निकायको निर्वाचनमा विनोदकै कारण आफूले भोट हाल्न नपाएको भन्दै करिश्माले फेसबुकमा स्टाटस लेखेपछि यी दुइको घर झगडा बाहिरए सँगै करिष्माले फेरी यस्तो कुरा बताएकी हुन् ।

दाङको तुल्सीपुर र घोराहीमा आयोजित छुट्टाछुट्टै पत्रकार सम्मेलनमा कुरा गर्दै करिष्माले विनोदमाथि भर पर्दा आफूले ठुलो धेका पाएको बताएकी छिन् । यि यस्तै लफडा बाहिर आएपछि अन्नत करिष्माले बिनोद पति नभइ साथी मात्र भएको बताएकी हुन् ।त्यस्तै करिष्माले स्थानिय निर्वाचनमा नयाँ शक्ति पार्टीले ल्याएको मत सन्तोषजनक भएको बताउँदै आगामी दिनमा आफ्नो पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने बताएकी छिन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment