होटलबाट खान मगाएको माछाको सुपमा मान्छेको औंला भेटिएपछि हंगामा


एजेन्सी- ताइवाानमा एक महिलाले होटलबाट मगाएको माछाको सुपमा मान्छेका औंला भेटेकी छिन् । ली जियाकी नाम गरेकी ति महिलाले औलाको फोटो खिचेर सोसल मिडियामा राखेपछि यो कुरा भाइरल भएको हो ।

सोसल मिडियामा यो अनौठो बस्तु मान्छेको औंला नै हो वा फिस ब्लेडर हो भन्ने विषयमा निकै चर्चाको विषय बनेको छ।

त्यसपछि यो कुरा प्रहरीलाई खबर गर्न पनि सल्लाह दिएको बताइन्छ स यधपि यस घटनालाई एक युजरले भने कुनै माछाले मान्छेको औला निलेको हुन सक्ने अनुमान गरेको बताइएको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment