कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने बोर्डको निर्णय

जेष्ठ १७, २०७४- कक्षा ११ को परीक्षा असार १ देखि हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । निर्वाचनका कारण पटक पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment