थाइल्यान्डकी एक बालिकाको टाउको दुख्दा आँखा, नाक र कानबाट रगत बग्ने गरेको छ ।



थाइल्यान्डकी एक बालिकाको टाउको दुख्दा आँखा, नाक र कानबाट रगत बग्ने गरेको छ । सात वर्षीया पखामाद साङचाईमा यस्तो समस्या देखा परेको ६ महिना भएको छ । चिकित्सकहरूलाई परीक्षण गराउँदा कुन खराबीका कारण यस्तो भएको हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । चिकित्सकहरूले उनको समस्याको परीक्षण भैरहेको जनाएका छन् । उनीहरूका अनुसार यस्तो समस्या १ करोड व्यक्तिमध्ये १ जनामा हुन्छ । पखामादको समस्याको कारण थाहा नपाए पनि चिकित्सकहरूले उनको टाउको दुख्दा नसामा दबाब बढी भएर रगत बग्ने कुरा बताएका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment