अनुहार चम्काउने सजिलो उपाय घ्यूकुमारी

बिमारीबाट टाढा र चम्किलो मुहार होस भन्ने चाहना कसलाई हुदैन् र । तर जाडो शुरु भएसँगै अनुहार सुख्खा हुने र चमक उड्न थाल्छ यस्तो अवस्थामा के गर्ने भन्ने कुराले पिरोल्न थाल्छ । यस्तो अवस्थामा आफ्नो खानपानमा सचेत र घ्यूकुमारीलाई प्रवेश गराउनुपर्छ । घ्युकुमारीमा भिटामीन ए,सी,ई,फलिक एसिड,बी१ ,बी२,बी३,बी६ तथा बी १२ प्रशस्त मात्रामा पाइन्छ । यसका अलावा यसमा क्याल्सियम,म्याग्नेसियम,जिंक,क्रोमियम,सेलेनियम,सोडियम,आइरन तथा पोटासियम जस्ता खनिज पदार्थ पाइन्छ । यति धेरै पोषक तत्व सम्भवत सागमा समेत पाइदैन् ।

आउनुस् एलोभेराले हाम्रो स्वास्थ्यलाई कस्तो फाइदा गर्छ जानी राखौ खोकी लाग्दैन् : सर्दिमा खोकी चाडै आउँछ । यस्तोमा एलोभेराको पातबाट रस निचरेर आधाचम्चा रस पानीमा तताएर खादा घाँटीलाई आराम हुन्छ । छाला चम्काउँछ : यदि तपाईको छाला जाडोले सुख्खा हुन्छ भने एलोभेराको रस छालामा लगाउनुस् यसले दाग ,धब्बा,सुख्खा जस्ता समस्याबाट मुक्ति दिलाउँछ । कब्जियत हुदैन् : जाडोमा कैयौ मानिस कब्जियतको समस्याबाट गुज्रन्छन् ।

यदि राती सुत्नुभन्दा पहिला एलोभेराको जुस पियो भने कब्जियत हट्छ । मुलायम र कालो कपाल बनाउँछ : कपाल सेतो र सुख्खा हुनु सामान्य जस्तै भइसकेको छ । त्यस्तो कपालमा घ्युकुमारीको जुस लगाएमा समस्या समाधान हुन्छ । तर ध्यान दिनु् कपालमा जुस लगाउदा १० दिनको फरकमा लगाउनुस् । कोलस्ट्रोल घटाउँछ : कोलस्ट्रोलको समस्या छ भने यसको जुसले घटाउँछ । टाइफाइड : यसले टाइफाइड जस्तो खतरनाक बिमारीलाई समेत निको गर्छ । १५ ग्राम यसको जुस विहान बेलुका पिउँदा समस्याबाट मुक्रि मिल्छ । तौल घटाउँछ : १० ग्राम घ्युकुमारीको रसमा मेथीको पत्ता मिसेर हरेक दिन खादा पनि तौल घट्छ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment